२ जेष्ठ २०८१, बुधबार

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास जाने

प्रकाशित मिति :  4 March, 2024 11:53 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले) सँगको नयाँ समीकरण बनाएका छन् ।

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास जान लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !