३ जेष्ठ २०८१, बिहिबार

नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

प्रकाशित मिति :  4 March, 2024 1:51 pm


काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए ।

बैठकमा पार्टीका मन्त्रीहरूले आफैँ राजीनामा नदिने निचोड निस्किएको छ गुरुङले भने, ‘प्रधानमन्त्रीले आफै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’ ।

प्रचण्ड सरकारमा कांग्रेसका ९ जना मन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस !