६ जेष्ठ २०८१, आइतबार

तीन प्रदेशका उच्च पहाड र हिमालमा हिमपात हुने

प्रकाशित मिति :  8 March, 2024 6:21 am


काठमाडौँ । शुक्रवार देशभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने बाहेक मौसम सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !