६ जेष्ठ २०८१, आइतबार

यस्तो छ मंगलवारको मौसम

प्रकाशित मिति :  12 March, 2024 7:42 am


काठमाडौँ। मंगलवार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

जगल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू(भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।



प्रतिक्रिया दिनुहोस !