१२ श्रावण २०८१, शनिबार

जसपाका कार्की बने वन तथा वातावरण राज्यमन्त्री

प्रकाशित मिति :  25 March, 2024 2:45 pm


काठमाडौँ । जनता समाजवादी पार्टीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदबारमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !