१२ श्रावण २०८१, शनिबार

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय मनोनीत

प्रकाशित मिति :  25 March, 2024 2:52 pm


काठमाडौँ । कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन् ।

कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !