१० बैशाख २०८१, सोमबार

वन तथा वातावरण राज्यमन्त्री कार्कीले लिए शपथ

प्रकाशित मिति :  25 March, 2024 3:45 pm


काठमाडौँ । दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

आज (सोमबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !