१५ बैशाख २०८१, शनिबार

२३ निर्माण कम्पनी परे कालोसूचीमा

प्रकाशित मिति :  27 March, 2024 9:30 am


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगरेको भन्दै २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

ठेक्का लिएर समयमा काम नसकेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको उल्लेख गरेको छ । कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको समयअवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यी हुन कालो सूचीमा परेका कम्पनी



प्रतिक्रिया दिनुहोस !