१२ श्रावण २०८१, शनिबार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

प्रकाशित मिति :  31 March, 2024 11:10 am


काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । संवैधानिक परिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !