१२ श्रावण २०८१, शनिबार

यस्तो छ आज सुनचाँदीको मूल्य

प्रकाशित मिति :  31 March, 2024 11:23 am


काठमाडौँ । आज साताको पहिलो दिन आइतबार नेपाल सुनचाँदी बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार अघिल्लो कारोबार प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार स्थिर रहि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २९ हजार ४०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार १५२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रही सोही मूल्यमानै कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !