६ जेष्ठ २०८१, आइतबार

यस्तो रहनेछ सोमबारको मौसम

प्रकाशित मिति :  1 April, 2024 7:24 am


काठमाडौँ। सोमवार देशभर मौसम खुल्दै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।

विभागका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने छ।

गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !