१२ श्रावण २०८१, शनिबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचनका तय गरिने

प्रकाशित मिति :  2 April, 2024 7:58 am


काठमाडौँ। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलवार निजी निवास बुढानीलकण्ठमा समितिको बैठक बोलाएका हुन् ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !