१२ श्रावण २०८१, शनिबार

उपनिर्वाचन: कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउँदै

प्रकाशित मिति :  3 April, 2024 5:25 pm


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेसको तर्फबाट उम्मेदवार आज (बुधवार) टुंगिने बताएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली काँग्रेसले आजै (बुधवार) उम्मेदवार तय गर्ने बताएका हुन् ।

प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नता भएका कारण संसदीय छानविन समिति बनाउन तयार नभएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !