२४ बैशाख २०८१, सोमबार

पाँच प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने

प्रकाशित मिति :  4 April, 2024 7:01 am


काठमाडौँ। बिहीबार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक देखि मुख्यतया सफा रहने जल तथाम मौसम पूर्वानुमान विभागले जनाएको छ।

विभागका अनुसार आगामी २४ घण्टामा कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !