१२ श्रावण २०८१, शनिबार

सुनको मूल्य हालसम्मकै उच्च

प्रकाशित मिति :  7 April, 2024 1:15 pm


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला २९०० रुपैयाँ बढेर तोलाको एक लाख ३५ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५५ रुपैयाँ बढेर प्रतितोला १६७० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको १६१५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !