१९ बैशाख २०८१, बुधबार

उखु उत्पादक किसान संघ नेपालको अध्यक्षमा राजकुमार उप्रेती निर्वाचित

प्रकाशित मिति :  8 April, 2024 12:42 pm


काठमाडौँ । उखु उत्पादक किसान संघ नेपालको अध्यक्षमा राजकुमार उप्रेती निर्वाचित भएका छन् ।

हिजाे (आइतबार) सर्लाही जिल्लामा भएकाे संघको दोश्रो केन्द्रीय सम्मेलनबाट उप्रेती अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा कमला खरेल उप्रेती, सचिवमा इन्द्रदेव कुसुवा, कोषाध्यक्षमा मदन साह निर्वाचित भएका छन् । सम्मेलनबाट १५ सदस्य निर्वाचित भएकाे संघले जनाएकाे छ ।उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !