२० बैशाख २०८१, बिहिबार

राष्ट्रिय सभा निर्वाचन: उपाध्यक्षमा विमला घिमिरे र विष्णु पुडासैनीको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  9 April, 2024 12:27 pm


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि विमला घिमिरे र विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गरेका छन् । आज मंगलबार संसद् भवन नयाँ बानेश्वरमा उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

घिमिरे नेकपा एमालेकी सांसद हुन् भने पुडासैनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेकी हुन् । उपाध्यक्षका लागि भोली निर्वाचनको मिति तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !