२१ बैशाख २०८१, शुक्रबार

सुन्तला ‘राष्ट्रिय फल’ घोषणा

प्रकाशित मिति :  12 April, 2024 3:36 pm


काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता रेखा शर्माले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिइएको जानकारी गराएकी हुन् ।



प्रतिक्रिया दिनुहोस !