१७ बैशाख २०८१, सोमबार

साहित्यकार तथा गीतकार प्रकट पगेनीको निधन

प्रकाशित मिति :  16 April, 2024 4:43 pm


काठमाडौँ । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ ।

पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई आस्पताल भर्ना गरिएको थियो ।

उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !