१८ बैशाख २०८१, मंगलबार

राष्ट्रपति पाैडेलसँग प्रधानमन्त्रीकाे भेट

प्रकाशित मिति :  17 April, 2024 6:15 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

आज (बुधाबार) अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !