२३ बैशाख २०८१, आइतबार

मंगलबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

प्रकाशित मिति :  22 April, 2024 12:55 pm


काठमाडौँ । सरकारले भाेलि (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।



प्रतिक्रिया दिनुहोस !