२४ बैशाख २०८१, सोमबार

कतार र नेपालबिच दुईपक्षीय वार्ता सुरू

प्रकाशित मिति :  24 April, 2024 11:12 am


काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भेटवार्तापछि प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता सुरु भएको छ।



प्रतिक्रिया दिनुहोस !