२२ बैशाख २०८१, शनिबार

घट्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति :  25 April, 2024 11:33 am


काठमाडौँ । आज बिहिवार नेपाली बजार ससुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेर प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।


beckmann 12l modré sandály na podpatku tutobon.com teplakova suprava panska saljofa.com red-gricciplac.org beckmann 12l saljofa.com red-gricciplac.org saljofa.com red-gricciplac.org toploisir.com mads nørgaard taske teplakova suprava panska bundy kilpi damske

आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार बुधवार तोलाको १६७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार तोलाको १६५५मा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेको हो ।



प्रतिक्रिया दिनुहोस !