२३ बैशाख २०८१, आइतबार

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

प्रकाशित मिति :  25 April, 2024 4:27 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।


toploisir.com dymytr povlečení pánský náhrdelník kůže zub pánský náhrdelník kůže zub bundy kilpi damske panske tricka suchemuryesklep.pl vm 1986 trøje panske tricka pánský náhrdelník kůže zub tutobon.com beckmann 12l vm 1986 trøje panske tricka vm 1986 trøje

राष्ट्रपति पौडेलले वैशाख १५ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

प्रवक्ता भट्टराईका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो ।



प्रतिक्रिया दिनुहोस !