२२ बैशाख २०८१, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरण:टोपबहादुरसहित ७ जनालाई थुनामै राख्न आदेश

प्रकाशित मिति :  25 April, 2024 7:37 pm


काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी पुनरावलोकन निवेदनमा पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्ने आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले बिहीबार यस्तो आदेश दिएको हो।


stenyobyvaci.cz panske tricka stenyobyvaci.cz skrue kasse saralilphoto.com stenyobyvaci.cz feinsmecker strømper teplakova suprava mads nørgaard taske panske tricka dymytr povlečení thepolarispetsalon.com thepolarispetsalon.com red-gricciplac.org feinsmecker strømper

सर्वोच्चले उच्च अदालतको आदेश सदर गरेसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारी पनि थुनामा नै रहने भएका छन्।

काठमाडौँ जिल्ला अदालत र उच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरूले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए।



प्रतिक्रिया दिनुहोस !