२४ बैशाख २०८१, सोमबार

नेपाली सेनामा प्राविधिकतर्फ ३१९ कर्मचारी माग

प्रकाशित मिति :  26 April, 2024 10:04 am


काठमाडौँ । नेपाली सेनाले प्राविधिकर हवाई र विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार जंगी अड्डाले एक सूचना प्रकाशित गर्दै त्यस क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीको माग गरेको हो।


sevilenotocekici.com red-gricciplac.org skrue kasse sevilenotocekici.com stenyobyvaci.cz vm 1986 trøje stenyobyvaci.cz bundy kilpi damske bundy kilpi damske villapalmeraie.com red-gricciplac.org sevilenotocekici.com wiener-bronzen.com skrue kasse sevilenotocekici.com

सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल देखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न संख्यामा कर्मचारी मागेको हो।

सूचनाअनुसार अमलदार कर्मचारी पदमा १४७ जना मागेको गरिएकाे छ । विभिन्न पदमा विभिन्न संख्यामा सैनकि कर्मचारीको माग गरिएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

प्राबिधिक सुबेदारका लागि ४ सय रूपैयाँ, प्राबिधिक र लेखा जमदारका लागि ३ सय र पण्डित हुद्धालगायत अन्य पदका लागि २ सय रूपैयाँ दरखास्त दस्तुर तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !