२४ बैशाख २०८१, सोमबार

कृषि मन्त्रालयका सहसचिव डा.गैरे बर्खास्त

प्रकाशित मिति :  26 April, 2024 11:31 am


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाइएको हो । मन्त्रालयले आज सूचना जारी गरेर बर्खास्त गरिएको जानकारी दिएको हो ।


beckmann 12l saljofa.com teplakova suprava bundy kilpi damske modré sandály na podpatku villapalmeraie.com truhlarstvibilek.cz feinsmecker strømper bundy kilpi damske villapalmeraie.com wiener-bronzen.com teplakova suprava teplakova suprava panska beckmann 12l beckmann 12l

बिदा स्वीकृत नगराई सहसचिव गैरे २०८० वैशाख २ गतेदेखि मन्त्रालयमा अनुपस्थित थिए।

भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी मन्त्रिपरिषद बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।



प्रतिक्रिया दिनुहोस !