२९ बैशाख २०८१, शनिबार

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

प्रकाशित मिति :  28 April, 2024 11:17 am


काठमाडौँ । आज आइतबार बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेर तोलाको एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलाको एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज आइतबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँ घटेर तोलाको १६६० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !