२ जेष्ठ २०८१, बुधबार

उपनिर्वाचन : बझाङमा कांग्रेसको अग्रता कायमै

प्रकाशित मिति :  29 April, 2024 9:50 am


काठमाडौँ । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह २५९ मतले अग्रता कायम राखेका ।

पछिल्लो गणना अनुसार कांग्रेसका सिंहले ८ हजार ८७४ मत ल्याउँदा एमालेका दमनबहादुर भण्डारीले ८ हजार ६१५ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६१५ मत पाएका छन् भने माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार २१५ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३१० मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !