४ जेष्ठ २०८१, शुक्रबार

अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति :  2 May, 2024 10:35 am


काठमाडौँ । आज मन्त्रिपरिषद बैठक बस्दैछ। अपराह्न चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

आजको बैठकबाट सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने सम्भावन छ। बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको छ ।

जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ मा बजेट पेस गर्नुपर्ने भएकाले सरकार बजेट अधिवेशनको तयारीमा लागेको हो ।



प्रतिक्रिया दिनुहोस !