५ जेष्ठ २०८१, शनिबार

माओवादी संसदीय दलको बैठक जारी

प्रकाशित मिति :  4 May, 2024 12:11 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ देखि संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !