६ जेष्ठ २०८१, आइतबार

रास्वपा संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  7 May, 2024 7:53 am


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक मंगलवार बिहान ८ बजे सिंहदरबारमा बस्दैछ।

आउँदो २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारी तथा समसामयीक विषयमा छलफल गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !