७ जेष्ठ २०८१, सोमबार

समाज कल्याण परिषद्को उपाध्यक्षमा माझी नियुक्त

प्रकाशित मिति :  9 May, 2024 6:54 pm


काठमाडौँ । सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा माझीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !