२० मंसिर २०८२, शनिबार

काँग्रेसद्वारा प्रतिनिधि सभा बैठकमा अवरोध

प्रकाशित मिति :  10 May, 2024 4:27 pm


काठमाडाैँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली काँग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो । बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !