१२ श्रावण २०८१, शनिबार

दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख घिमिरे

प्रकाशित मिति :  14 May, 2024 12:58 pm


काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल थालेका छन्। सिंहदबारस्थित सभामुखको कार्यकक्षमा प्रमुख दलका सचेतकहरुसँग छलफल गरेका छन् ।

आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूचि रहेको छ । उक्त बैठक बस्नुअघि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !