१२ श्रावण २०८१, शनिबार

नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना

प्रकाशित मिति :  14 May, 2024 4:22 pm


काठमाडाैँ ।सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ ।

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताए ।

उनले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गर्ने बताए ।

राष्ट्रपति पौडेलले साईबर सुरक्षा सम्बन्धि कार्यलाई प्रभावकारी बनाउने बताए ।



प्रतिक्रिया दिनुहोस !