१२ श्रावण २०८१, शनिबार

शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने

प्रकाशित मिति :  14 May, 2024 4:46 pm


काठमाडौँ । सरकारले शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्थाको पूर्ण कार्यान्वयन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१ \८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !