१२ श्रावण २०८१, शनिबार

जल यातायात सुरू गर्ने सरकारको घोषणा

प्रकाशित मिति :  14 May, 2024 4:55 pm


काठमाडौँ । सरकारले जल यातायात सुरू गर्ने घोषणा गरिएको छ ।

मंगलवार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले सुनकोशी तथा नारायणी नदिमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने बताए ।

उनले सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !