१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभा बैठक बस्दै

प्रकाशित मिति :  16 May, 2024 8:04 am


काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज सवा १ बजे बस्ने भएको छ।

राष्ट्रपतिबाट भएको संशोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने, सञ्चारमन्त्रीले मिडिया काउन्सिल विधेयक पेस गर्ने लगायत ६ कार्य बुँदामा सूची उल्लेख छन् ।



प्रतिक्रिया दिनुहोस !