१२ श्रावण २०८१, शनिबार

काँग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध, अर्को बैठक जेठ ४ गते बस्ने

प्रकाशित मिति :  16 May, 2024 6:10 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ ।

बैठक सुरू हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !