२१ मंसिर २०८२, आइतबार

प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

प्रकाशित मिति :  17 May, 2024 1:13 pm


काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरू हुन सकेको थिएन ।

सहज ढङ्गले बैठक सुचारु गर्ने विषयमा दलहरूबिच सहमतिको प्रयास नसकिएका कारण सुरू हुन सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस !