२१ मंसिर २०८२, आइतबार

प्रतिनिधिसभाको बठैक सुरू

प्रकाशित मिति :  26 May, 2024 12:03 pm


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधिसभाको बठैक सुरु भएको छ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक १ घण्टा ढिला सुरु भएको हो ।

संसद् बैठक सहज सञ्चालनका लागि दलहरुबिच सहमतिको प्रयास गरेपनि सहमति नजुटी बैठक अघि बढाउन लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !