कांग्रेसको नाराबाजीका बिच अर्थमन्त्रीले गरे आर्थिक सर्वेक्षण पेस
प्रकाशित मिति : 26 May, 2024 12:16 pm
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।
बैठकमा प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालेपछि कांग्रेस सांसदहरूले वेल घेराउ तथा नाराबाजी गरेका छन् ।
प्रतिपक्षीको नारावाजीका बिच बैठक अगाडि बढेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरिसकेका छन् ।








