२१ मंसिर २०८२, आइतबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

प्रकाशित मिति :  2 June, 2024 3:37 pm


प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच प्रधानम्न्त्री निबास बालुवाटारमा भेटवार्ता हुँदै। तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबिच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई नेताबिच बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !