दैलेख केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प
प्रकाशित मिति : 4 June, 2024 11:18 am
काठमाडौँ । दैलेख केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो।








