१२ श्रावण २०८१, शनिबार

ग्रामीण आवास कार्यक्रम विस्तार गर्ने मोदी सरकारको पहिलो निर्णय, तीन करोड पक्की घर बनाइने

प्रकाशित मिति :  11 June, 2024 6:53 am


काठमाडौँ। तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदी नेतृत्वकाे सरकारले तीन करोड नयाँ पक्की घर बनाउने निर्णय गरेको छ।

मन्त्रीपरिषद वैठकले जनताको जीवनस्तर थप सहज बनाउन ग्रामीण आवास कार्यक्रम विस्तार गर्ने निर्णय गरेको हाे।

यस विषयमा जानकारी दिँदै मोदीले ट्वीटमा भनेका छन्, “यो निर्णय जनताको जीवनस्तर सहज बनाउनका लागि हाम्रो प्रतिवद्धतालाई दर्शाउने निर्णय हो। यसले जनताको घरको आवश्यकता मात्र पुरा हुँदैन, गुणस्तरिय जीवनयापन गर्न पद्दत गर्दछ।”



प्रतिक्रिया दिनुहोस !