७ कार्तिक २०८१, बुधबार

माओवादी संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  23 June, 2024 9:56 am


काठमाडौँ । आज नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ । आइतबार विहान साढे दश बजे संसद भवन बानेश्वरमा बैठक बस्ने लागेको हो ।

बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !