७ कार्तिक २०८१, बुधबार

नेकपा एमाले वालिङ नगर कमिटीको अध्यक्षमा पुन: पौडेल

प्रकाशित मिति :  23 June, 2024 11:43 am


काठमाडौँ । नेकपा एमाले वालिङ नगर कमिटीको अध्यक्षमा पुन शोभाकान्त पौडेल निर्वाचित भएका हुन् ।

नगर कमिटीको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएपनि अन्तिम समयमा सर्वसहमतिमा पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा आनन्द पाठक, सहसचिवमा नमलाल डुम्रे र जैसरा रेग्मी निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !