७ कार्तिक २०८१, बुधबार

प्रतिनिधिसभा वैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति :  28 June, 2024 8:39 am


काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बस्दैछ ।

शुक्रवारको वैठककोबैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्ने लगायतको कार्यसूची रहेको छ।

वैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने भएका छन्। विधेयकमाथिको छलफलपछि आजै पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस !