७ कार्तिक २०८१, बुधबार

चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  30 June, 2024 7:09 am


काठमाडौँ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। आइतवार बिहानीपख कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशभर थोरै स्थानहरुमा भारी वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कत अपनाउन अनुरोध गरिरएको छ।

मंगलवारसम्म देशभर वर्षा जारी रहने पूर्वानुमान छ । अगामी तीन दिनसम्मको मौसम पूर्वानुमान बारे जानकारी लिन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !